• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

माल्भिका सुब्बाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०१:४३

१० श्रावण २०८०, काठमाडौँ : पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी हुन्।

National Life

उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताएकी हुन। श्रीमानसँग सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुबा र परिवारबाट कहिल्यै पनि नछुट्ट्याउने आफ्नो सोच रहेको उनले बताइन्।

प्रतिकृया