आज कांग्रेसको केन्द्रीय समितिमा सभापति र महामन्त्रीहरूले जवाफ दिने
प्रकाशित मिति
२०८० श्रावण ८ गते, सोमबार ०७:५०
८ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।
असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।
ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्।
केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ।बैठकमा प्रस्तुत भएको दस एजेन्डाबारे आजै वा भोलि निर्णय हुन सक्नेछ।
Related
Recent News
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया