• ९ असोज २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

प्रकाशित मिति

२०८० असार २८ गते, बिहीबार ०५:०२

२८ असार २०८०, काठमाडौँ: गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारको सूचना, प्रविधि तथा संचारमन्त्री रेखा शर्माले मन्त्रिपरिषदका निर्णयहरु आज सार्वजनिक गरेकी हुन् ।

National Life

मन्त्रिपरिषदका बैठकको निर्णयअनुसार भारतको गुजरातमा भारत लगायत विश्वका अन्य विकसित र विकाससिल मुलुकहरुको समूह (जी २०) को तेश्रो अर्थमन्त्रीस्तरिय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाश शरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ । त्यसैगरी नेपाल खुला विश्वविद्यालयको केन्द्रिय कार्यालय भक्तपुर जिल्लाको सानो ठिमीमालाई तोकिएको छ । यस्ता छन् अरु निर्णयहरु :

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया