• १० असोज २०८३, शनिबार
  • ३ः५३ दिउँसो

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०१:२४

जेठ २८, २०८०, काठमाडौँ : यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले CSR Activity अन्र्गत गतनिर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

National Life

सहयोगको स्वरुपसांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले Semi Folding Bed, Normal Wheel Chair / IV Stand मिति २०८०/०२/११ गते बिहिबारका दिनसो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काज्यूका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरियो ।

प्रतिकृया