राजनीतिक नेतृत्वलाई छूट कर्मचारीलाई कडाइ
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार ०८:२१
राजनीतिक नेतत्वलाई वित्तीय उत्तरदायित्वबाट मुक्त गरी विभागीय अधिकारीहरुलाई मात्रै जिम्मेवार बनाउने गरी सरकारले वित्तीय उत्तर दायित्व सम्बन्धी विधेयक तयार पारेको छ । अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत गरेपछि दफावार छलफलमा लागि अर्थ समितिमा पुगेको पुगेको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकले राजनीतिक नेतृत्वलाई वित्तीय उत्तरदायित्वभित्र राखेके छैन भने कर्मचारीलाई भने कडायीका साथ उत्तरदायी बनाउन खोजेको छ ।
आर्थिक कार्यविधि ऐन २०५५ लाई विस्थापित गर्ने गरी बनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकलाई सोमवार अर्थ समितिले दफावार छलफल गरी टुंगाएको हो ।
(विजय दमासे)
आर्थिक अभियान दैनिकबाट साभर
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया