• १९ भदौ २०८३, शुक्रबार
  • ४ः१७ बिहान

नवनिर्वाचित सांसद यादवले लिए शपथ

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०२:२२

वैशाख १९, २०८०, काठमाडौँ: नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।


चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

Kamana Sewa

प्रतिकृया