• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४१ बेलुका

बालिकालाई डरधम्की देखाई जबरजस्ती करणीको अरोपमा एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २६ गते, आईतवार ०६:१७

काठमाडौँ, भक्तपुरमा एक बालिकालाई डरधम्की देखाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।

National Life

आज सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय तीर्थराज न्यौपानेलाई महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरेको हो ।

नातिनी उमेरकी छिमेकी बालिकालाई पटक–पटक दुव्र्यवहार गरेको र पछि जबरजस्ती करणी गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया