• १० असोज २०८३, शनिबार
  • १०ः५६ राती

आज राष्ट्रियसभाकाे बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ०९:४९

१४ वैशाख २०८०, काठमाडौँ : आज संघीय संसदअन्तर्गत बिहीबार राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

National Life

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया