• ९ असोज २०८३, शुक्रबार
  • ७ः१७ बेलुका

महानगरले पुरानो बसपार्क स्थित प्रहरी बिट हटायो

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०२:०३

१२ वैशाख २०८०, काठमाडौँ: काठमाडौं महानगरपालिकाले महानगरभित्रका प्रहरी बिट ‘अनधिकृत रूपमा बनाइएको’ भन्दै हटाएकाे छ। काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको पुरानो बसपार्क स्थित प्रहरी बिट हटाइरहेको बताए हुन।

National Life

यस्तै सडक छेउछाउमा रहेका प्रहरी बिटलाई मापदण्ड ल्याएर महानगरले ठाउँ उपलब्ध गराएको छ। मेयर बालेन शाहले गत चैतमा महानगरका विभिन्न १९ ठाउँमा रहेका प्रहरी बिट सडकपेटी मिचेर बनाइएको भन्दै त्यसलाई हटाउन भनेका थिए। बालेनले आफ्नो स्टाटसमा त्यस्ता प्रहरी बिटको सूची सार्वजनिक गरेका थिए।

प्रतिकृया