• २३ भदौ २०८३, मंगलबार
  • १२ः०७ राती

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०५:१९

२४ फागुन २०७९, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। बुधबार अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। पन्तले ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला, भन्दै सम्बन्ध सुरु भएको सार्वजनिक गरेक छिन्। उनीहरुले केही समयमै विवाह गर्न लागेका छन्।

National Life

प्रतिकृया