• २८ भदौ २०८३, आइतबार
  • ८ः०४ राती

अफगानिस्तानमा ६.२ रेक्टर स्केलको भूकम्प गयो

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार १२:१०

एजेन्सी, अफगानिस्तानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहिबार विहान ६.१५ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

National Life

हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो ।

प्रतिकृया