• २७ भदौ २०८३, शनिबार
  • १ः२० राती

आज सुन-चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ११:३९

२३ फागुन, २०७९, काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन-चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

National Life

साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।


यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया