भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ०२:५५
२९ माघ २०७९, काठमाडौँ: भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए ।

नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए । उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदैछन ।

Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग
- रसुवा बाढीले १६ बैंक शाखामा क्षति, राष्ट्र बैंकले सीईओसँग गर्यो छलफल
- बाढीपीडितको राहतमा ३ करोड दिइसकेको कृषि विकास बैंकले फेरि पठायो १० लाखको खाद्य सामग्री
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी, राष्ट्र बैंकले गरायो सचेत
- बाढीले पुल र सडक बगाएपछि नुवाकोटमा फेरि जडान हुँदै तुइन
- नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि
- किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
- रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया