बालुवाटारमा राजनीतक संयन्त्रको उच्चस्तरीय बैठक जारी
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार १०:३१
२९ माघ, २०७९, काठमाडौँ: सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ। सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए।

Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी, राष्ट्र बैंकले गरायो सचेत
- बाढीले पुल र सडक बगाएपछि नुवाकोटमा फेरि जडान हुँदै तुइन
- नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि
- किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
- सुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
- सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
- गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि
- रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार
- नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया