• ३१ साउन २०८३, आइतबार
  • ७:०५ बेलुका

देउवाले बोलाएको पदाधिकारी बैठक धुम्बाराहीमा

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार १०:४३

९ माघ २०७९, काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक बसेको छ । देउवा निवास धुम्बाराहीमा केहीबेरअघि बैठक शुरु भएको हो ।


बैठकमा पार्टीका पदाधिकारीसहित पूर्वपदाधिकारीहरु समेत रहेका छन् ।

Kamana Sewa

आजको बैठकमा आगामी रणनीति र माघ १५ गते बस्ने कांग्रेस केन्द्रीय समितिको एजेण्डा तयार गर्ने विषयमा छलफल हुने बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया