कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने
प्रकाशित मिति
२०७९ माघ ६ गते, शुक्रबार ०१:०६
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समानुपातिक सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट यादवलाई उम्मेदवार बनाउन लागेको हो ।

सत्तारूढ गठबन्धनले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानालाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

Related
Recent News
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
- नेप्से ७.३७ अंकले घट्यो, कारोबार ४ अर्ब २१ करोड
- प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
- वर्षौंको राजनीतिक संघर्षपछि खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री
- होटेल–रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास नराख्न आयल निगमको निर्देशन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया