सगरमाथा जलविद्युतले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति
प्रकाशित मिति
January 4, 2023
२० पुस २०७९, काठमाडौँ : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Related
Recent News
- लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन
- अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी
- बिहारका डा. आशिष सिंहको चर्चा विश्वभर फैलिँदै : रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार
- बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु
- स्वास्थ्य मन्त्रालय तथा अन्य नवीन सरकारी पहलहरूका साथ नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर
- बझाङमा कांग्रेसलाई उछिन्दै एमाले अघि लाग्यो
- सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी हुँदै
- वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार, भ्रममा नपर्नुहोला : निर्वाण चौधरी
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया