प्रभु सेलेक्ट फण्डको न्याभ बढ्याे
प्रकाशित मिति
२०७९ पुष १६ गते, शनिबार ०८:३०
१६ पुष, २०७९, काठमाडौँ: प्रभु बैंक प्रवद्धक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “प्रभु सेलेक्ट फण्ड” ले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । मंसिर मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८४ पैसा रहेको छ । उक्त मूल्य कार्तिक मसान्तको तुलनामा एक पैसाले बढेको हो ।
कार्तिक मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८३ पैसा रहेको थियो । त्यसैगरी, मंसिर मसान्त सम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ४५ करोड २२ लाख ३१ हजार रुपैयाँमा सिमित छ । उक्त लगानी कार्तिक मसान्तको तुलनामा थोरै हो ।

कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४५ करोड ४५ लाख ४३ हजार रूपैयाँ लगानी गरेको थियो । त्यस्तै फण्डको मुद्दती निक्षेपमा १८ करोड २५ लाख रुपैयाँ रहेको छ ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया