• १२ असोज २०८३, सोमबार
  • ७ः४६ बेलुका

साइकलमा काठमाडौंबाट ढाका पुग्दैछन् जर्मनीका राजदूत

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०७:३०

२६ मंसिर २०७९, काठमाडौँ : नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने भएका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले आफू यात्रामा निस्किसकेको जानकारी दिएका छन्।

National Life

भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनले बताएका छन्। प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया