• १२ असोज २०८३, सोमबार
  • ४ः४३ बिहान

आज पहाडी क्षेत्रमा बदलीको सम्भावना, अन्य भूभागमा कस्तो छ मौसम ?

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०७:५३

११ मंसिर, २०७९, काठमाडौँ: मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

National Life

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया