• २६ भदौ २०८३, शुक्रबार
  • ८ः०६ बिहान

देउवा र प्रचण्डले आज कर्णाली दुई जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०७:५९

२९ कात्तिक २०७९, काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्।

National Life

सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।


यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया