• १२ असोज २०८३, सोमबार
  • १२ः२५ राती

लाइसेन्सको अनलाइन आवेदन मंसिर १ देखि रोकिने

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ११:००

२० कात्तिक २०७९, काठमाडौँ : मंसिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले चुनावमा कर्मचारी परिचालन गर्न भन्दै मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द गरेको हो।

National Life

शुक्रबार विभागले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द रहने उल्लेख गरेको छ। चुनावका विभिन्न सेवाका सरकारी कर्मचारीहरुलाई निर्वाचन आयोगले परिचालन गर्ने गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया