• १३ असोज २०८३, मंगलबार
  • १ः४९ दिउँसो

आजबाट सेयर कारोबार खुल्दै

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०९:३८

२३ असोज २०७९, काठमाडौँ: दशैं बिदा पछ्यात आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ। असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने नेप्सेले जनाएको छ।

National Life

नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेकाे थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेकाे छ ।

प्रतिकृया