• १३ असोज २०८३, मंगलबार
  • १ः०४ दिउँसो

समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०९:३४

२३ असोज २०७९, काठमाडौँ: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।

National Life

प्रतिकृया