• १ असोज २०८३, बिहीबार
  • ३ः४३ राती

भक्तपुरका स्थानीयसँग रकम माग्दै हिड्ने ५ युवा पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०३:४२

भक्तपुर, भक्तपुर नगरपालिका—१० कमलविनायकबाट स्थानियहरुसँग रकम माग गर्दै हिड्ने ५ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चागुँनारायण नगरपालिका—४ पिखेल बस्ने २८ वर्षीय सुनिल कार्की लगायत ५ जना रहेका छन् ।

National Life

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया