• १३ असोज २०८३, मंगलबार
  • १ः०७ दिउँसो

काठमाडौँको गोठाटारमा गोली चल्यो

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०७:२४

३ असोज २०७९, काठमाडौँ : काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

National Life

प्रतिकृया