• ६ असोज २०८३, मंगलबार
  • १ः३७ दिउँसो

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०६:४५

१९ भाद्र २०७९, काठमाडौँ : कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

National Life

प्रतिकृया