चट्याङ लागेर दाङमा २ को मृत्यु, १२ जना घाइते
प्रकाशित मिति
August 31, 2022
१५ भाद्र २०७९, काठमाडौँ : चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। १२ जना घाइते छन्। घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए। घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।
डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए। घटनास्थलतर्फ प्रहरी पठाइएको र चाररपाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए। त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।
Related
Recent News
- वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो विकेट
- घटेको छैन वायु प्रदूषण, काठमाडौैं र भरतपुर ‘अस्वस्थकर’
- एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, विविध कार्यक्रम गरी मनाइँदै
- चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल
- ‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान
- मध्यराति घरमा आगलागी : श्रीमान्–श्रीमतीको मृत्यु
- अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया