• २० भदौ २०८३, शनिबार
  • ७ः३० बिहान

आइतबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०६:१३

१२ भाद्र २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९२ पैसा र बिक्री दर १५१ रुपैयाँ ६३ पैसा रहेको छ।

National Life

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Classic Tech Desktop

प्रतिकृया