• १३ असोज २०८३, मंगलबार
  • ९ः०४ राती

राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ

प्रकाशित मिति

२०७९ श्रावण १ गते, आईतवार ०५:१३

१ साउन २०७९ काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन्। आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

National Life

प्रतिकृया