• १७ असोज २०८३, शनिबार
  • २ः२५ राती

बैंकहरूले असारमा ब्याजदर नबढाउने सहमति

प्रकाशित मिति

२०७९ जेष्ठ २९ गते, आईतवार ०४:५६

२९ जेठ २०७९ काठमाडौंः असार महिनामा पनि बैंकहरूको ब्याजदर नबढ्ने भएको छ । बैंकहरूले जेठ महिनाको लागि पनि यथावत ब्याजदर राख्ने भद्र सहमति भएको एक बैंकका सीईओले बताए । यसअघि चैत्र, वैशाख र जेठ महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन। फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए । सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले असार महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

National Life

प्रतिकृया