• १५ असोज २०८३, बिहीबार
  • १०ः०६ राती

अध्ययनको निष्कर्ष : कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्या

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०५:५१

सिन्ह्वा,

National Life

१९ जेठ २०७९, काठमाडौंः  पेरिस कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ ।


कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड संक्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ ।

प्रतिकृया