• १५ असोज २०८३, बिहीबार
  • १०ः४२ राती

तस्बिरमा हेर्नुहोस् विमान दुर्घटनाका मृतक गोले परिवारको अन्तिम बिदाई

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०५:४६

१९ जेठ २०७९, काठमाडौंः  गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये एकै परिवारका ७ जनाको शव अन्तिम श्रद्धान्जलीको लागि स्वयम्भुमा राखिएको छ । अबको केही बेरमा सामुहिक अन्तेष्टि गरिने जनाइएको छ। धनुषाका राजन गोले मुक्तिनाथ दर्शनका लागि आमा–बुवा, काका–काकी र मामा–माइजुसहित तारा एयर चढेर मुक्तिनाथ जानेक्रममा विमान दुर्घटना भएको थियो ।

National Life

हवाईजहाजमा सवार २२ जनाको मृत्यु भएको थियो । बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया