• १६ असोज २०८३, शुक्रबार
  • ११ः१३ बिहान

सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार १०:५७

१० जेठ २०७९, काठमाडौं : सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । उनीविरुद्ध उजुरी दिनका लागि एक साताको समय छ।

National Life

त्यसपछि सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाको अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

प्रतिकृया