• १६ असोज २०८३, शुक्रबार
  • ११ः५२ बिहान

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै : यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार १०:४२

१० जेठ २०७९, काठमाण्डौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ।

National Life

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागायतमा केन्द्रत हुनेछन्।


सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया