• १९ असोज २०८३, सोमबार
  • ९ः४१ राती

बालेनको अग्रता कायमै, सिर्जनाले पछि पारिन् स्थापितलाई

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०७:५८

८ जेठ २०७९, काठमाडौं : काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् ।हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ ।

National Life

जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् ।


केशव स्थापितका हालको पोजिसन सिर्जनाभन्दा २९१ मतले पछि र बालेनभन्दा १७ हजार ३२५ हजार ५४१ मतले पछि हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया