• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

झडप गराएको आरोपमा मेयरका उम्मेदवार पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार १०:४७

२९ बैशाख २०७९, काठमाडौं : बाराको जीतपुर(सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार झडप गराएको आरोपमा पक्राउ परेका छन् । सो आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।

National Life

माओवादी केन्द्र निकट उनले महिला बसिरहेको स्थानमा गएरगालीगलौज गरेपछि झडप भएको स्थानीयले बताएका छन् ।


स्याउली चोकमा भएको सो घटनामा एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् । घाइते न्यौपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप छानमिन भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया