• २१ असोज २०८३, बुधबार
  • ५ः४८ बिहान

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०५:२७

२८ बैशाख २०७९, काठमाण्डौंः बझाङमा एक किशोरीमाथि जबरजस्ती करणी भएको छ । १४ वर्षीयी किसारीको जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । सो करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया