• २१ असोज २०८३, बुधबार
  • ६ः०५ बिहान

कोरोना अपडेट : २१ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०४:५८

२८ बैशाख २०७९, काठमाण्डौं : पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८८ जनामा कोरोना परीक्षण हुँदा २१ जनामा पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमणमुक्त हुँदा मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित १८७ जना रहेका छन् ।

National Life

प्रतिकृया