• २० भदौ २०८३, शनिबार
  • ८ः०७ बिहान

झुपडीमा घरबार भए पनि…

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०९:११

गोबिन्द राज ओझा
झुपडीमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
ए मेरो साथि तिमि सँग धेरै कुरा गर्नु छ ।
यो बसन्तको सुन्दरता सँग धेरै प्रश्न सोध्नु छ ।
यो दुनियाको धेरै कुरा सुन्नु पनि छ ।

National Life

झुपडीमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
तिम्रो जस्तो पवित्र मन भएकि मायालुको खाचो छ ।
झुपडीमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
तिम्रो मायाको मलाई खाचो छ ।

जब, दुई मुटुको मिलन हुन्छ, जिबन जिउन सजिलो हुन्छ ।
यो जिवन जिउन हामीले सङघर्षको थालनि गर्नैपर्छ ।
झुपडीमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
ए मेरो साथी तिमि सँग धेरै कुरा गर्नु छ ।

Classic Tech Desktop

प्रतिकृया