• २१ साउन २०८३, बिहीबार
  • १:३१ बिहान

नेपालमा बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०३:४७

बैशाख १ २०७९, काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को खोप लगाउनेको सङ्ख्या कम भएको छ । महामारीको तेस्रो लहर मत्थर भएपछि नियमित खोप लगाउने तथा बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र १३ गते सूचना जारी गदैं खोप लगाएको तीन महिना पुगेपछि अनिवार्य रुपमा बुस्टर मात्रा लगाउन आग्रह गरेको थियो । तर, बुस्टर डोज लगाउन खोप केन्द्रमा न्यून सङ्ख्यामा सर्वसाधारण पुग्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

हालसम्म जम्मा २३ लाख ४७ हजार २२२ जनाले मात्रै बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया