• २० असोज २०८३, मंगलबार
  • ८ः३५ राती

नेप्से ४१ अंकले घट्यो

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०४:२२

१३ चैत २०७८, काठमाडौं : साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अंकमा झरेको छ ।

National Life

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया