• १७ असोज २०८३, शनिबार
  • ११ः४४ बिहान

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०८:०७

५ चैत्र २०७८, काठमाडौँ : देशका पहाडी भू-भागमा आज हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भेगको मौसम सामान्यतः सफा रहने छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

National Life

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू-भागमा ह्लका वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया