• २३ भदौ २०८३, मंगलबार
  • १०ः१५ बिहान

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई सहयोग

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०६:०१

२ चैत्र २०७८, काठमाडौँ : माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागी पीडितलाई सहयोग गरेको छ । जिल्लाको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ४ स्थित टेगंरीमा भएको आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको हो ।

National Life

फागुन २८ मा भएको आगलागीबाट ११ घर परिवार प्रभावित भएका थिए । उनीहरुलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरिएको बैंकले जनाएको छ । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का उप प्रमुख बिनेश ठाकुरलगायतको उपस्थितिमा रहेको थियो ।

प्रतिकृया