इ-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ०६:५३
३० फागुन २०७८, काठमाडौँ : इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ ।
साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ । इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए ।
त्यस्तै, प्रभु म्यानेजमेन्टले अन्तर्राष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एनटिसि, एनसेलको मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ ।
Related
Recent News
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया