सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ०३:०३
२९ फागुन २०७८, काठमाडौं :चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ। नेपाल आइस’ ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको सीजीले जनाएको छ। बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दाबी छ।
नेपाल आइस पिल्स्नर बियर ६ सय ५० मिलिलिटर प्रतिबोतलमा उपभोक्ता मूल्य ३ सय ४० रुपैयाँ र ३ सय ३० मिलिलिटर प्रति बोतलमा १ सय ७५ रुपैयाँ कायम गरिएको छ।
सीजी ब्रुअरीले समय अनुकूल फरक तथा स्वादमा बियर उत्पादन गर्दै आएको छ । नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त रहेको बताएकोे छ ।
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया