पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान
प्रकाशित मिति
२०७८ फाल्गुन २३ गते, सोमबार ११:३४
२३ फागुन २०७८, काठमाडौःं विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १३० रुपैयाँ पुगेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलरभन्दा माथि पुगेको छ ।
यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ भने तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि पुगेको छ । रुस र युक्रेनको युद्धको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको दोस्रो ठूलो पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक हो । यही मुलुक छिमेकी युक्रेनसँग सैन्य भिडन्तमा उल्झेपछि पेट्रोलियम पदार्थको मूल्यले दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया