• २५ भदौ २०८३, बिहीबार
  • ११ः३८ राती

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०७:०५

२२ फागुन २०७८, काठमाडौँ : प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।

National Life

आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।

प्रतिकृया