• १७ असोज २०८३, शनिबार
  • ४ः४७ बेलुका

यस्तो छ प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०७:४३

१५ फागुन २०७८, काठमाडौँ : प्रतिनिधि सभाको दोस्रो बैठक आइतबार साँझ बस्दै छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

National Life

यस्तो छ कार्यसूची :-अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) को प्रावधान माथि सदनमा छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने।


(अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) लाई अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया