• १७ असोज २०८३, शनिबार
  • ४ः१२ बेलुका

प्रतिनिधिसभाको दोस्रो बैठक जारी

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०७:४९

१५ फागुन २०७८, काठमाडौँ : प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ। बैठक सुरु भएसँगै प्रतिपक्षी दल एमालेले नाराबाजी सुरु गरेको छ । तर नाराबाजीका बीच सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् । बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

National Life

प्रतिकृया